रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई
पाेखरा | भदौ २, २०७९
रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विरोध चयन भएका छन् ।
आज पोखरामा सम्पन्न भएको २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेशनले रेवानको नेतृत्वमा भट्टराईलाई सर्वसम्मत चयन गरेको हो ।
सो समितिको प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्षमा बसन्त गौतम, महासचिवमा विकास भट्टराई, कोषाध्यक्षमा रोशन जंग कार्की, सचिवमा भीस्मराज पौडेल, सह-कोषाध्यक्षमा बैभव पौडेललाई चयन भएका छन् ।
यसैगरि समितिको सदस्यहरुमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, बिष्णु बानियाँ, लोकप्रसाद ढकाल र विरेन्द्र शेरचन चयन भएको नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

